अर्थ

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न ।

  विभिन्न बैंकर्स, उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफनो बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो त…

Page 50 of 51