अपराध

भुसको आगो बन्दै क्रिप्टो करेन्सी कारोबार, खर्बौंको लेनदेन

क्रिप्टो करेन्सी कारोबारीको आरोपमा वैशाख ५ गते बाँकेमा दुई जना पक्राउ परे । नेपालगञ्ज उपमहानगरपालिका–२०, का अमृतकुमार बर्मा र जानकी गाउँपालिका–१, का रियाज खाँलाई प्रहरीले उक्त अभियोगमा नियन्त्रणमा लिएको हो । उनीहरुले नेपालगञ्ज उपमहानगर–१८, भाटभटेनीनजिक क्रिप्टो करेन्सी कारोबार गरेको पाइएको थियो । प्रहरीका अनुसार दुवैले दैनिक एक करोडसम्म कारोबार गरेको खुलेको छ । यद्यपि, यस सम्बन्धमा अनुसन्धान जारी छ ।  काठमाडौंको टोखा नगरपालिका–८, …

Page 2 of 182