सर्वोच्च अदालत

सरकारको हठप्रति सर्वोच्चको असन्तुष्टी

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था सम्बन्धमा पटकपटक दिइएका आदेश कार्यान्वयन नगरेको भन्दै सरकारसँग असन्तुष्टी जनाएको छ । सर्वोच्चले अनिवार्य अवकाश लगायतका सारभूत व्यवस्थाहरू प्रहरी ऐनमा समावेश नगरिएको भन्दै असन्तुष्टी जनाएको हाे । यसै आर्थिक वर्षभित्र ऐनमा समेट्न सरकारलाई परमादेश दिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय अभीकुमार खत्रीसमेत १२ जना प्रहरी अधिकृतले दायर गरेको रिट निवेदनमा भएको फैसलाको पूर्ण पाठमा सरकारलाई उक्त बाध्यकारी…

Page 1 of 6