शुरु भयो यो वर्षको बिस्का जात्रा (फोटो फिचर)

शुरु भयो यो वर्षको बिस्का जात्रा (फोटो फिचर)

भक्तपुरको प्रसिद्ध् बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएको छ । भक्तपुर नगरको केन्द्र भागमा रहेको पाँचतले र भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेपछि जात्रा प्रारम्भ भएको छ । 

नव वर्षको पूर्वाद्धमा शुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामसाथ मनाइन्छ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

टिप्पणीहरू