ब्राजिलकी सुन्दरी मोटरसाइकल हाँक्दै नेपालमा

ब्राजिलकी सुन्दरी मोटरसाइकल हाँक्दै नेपालमा

ब्राजिलियन ब्लगर सुन्दरी फर्नान्डा फोरएभर नेपाल आइपुगेकी छन् । मोटरसाइकल हाँक्दै नेपाल घुमिरहेकी उनले यसअघि विश्वका ६६ मुलुकको भ्रमण गरिसकिन् । 

सुन्दरी फर्नान्डा ब्राजिलकी निकै प्रख्यात ब्लगर हुन् । उनी मोटरसाइकल यात्रा गर्दै विश्वका १९६ मुलुक पुग्ने अभियानअन्तर्गत  नेपाल आएको बुझिएको छ । 

यसअघि उनले भारत यात्रा गरेकी थिइन् ।

टिप्पणीहरू