दुर्गा प्रसाइँ

दुर्गा प्रसाइँ कसरी लयमा फर्किए ?

आफूलाई मन नपरेका, पीडा दिनेहरुलाई बाँकी नराख्ने दुर्गा प्रसाइँ पहिलाभन्दा कम उग्र देखिन थालेका छन् । सरकारको दपेटाइले पनि लाइनमा नआएका उनलाई यसपटक पुरानै तालमा फर्काउने काम भने नाताले काका पर्ने प्रसिद्ध कानुनविद् डा. युवराज संग्रौलाले गरेका हुन् । डा. संग्रौलासँग तीन घण्टाको भेटघाटमा गम्भीर कुरा सुनेपछि दुर्गाले धरातलीय यथार्थ महसुस गर्न पुगेको बताइन्छ ।  संग्रौलाले सो भेटमा राम्रा कामहरुको प्रशंसा गर्दै उनलाई इमोशनल ब्ल्याकमेलसमेत गरेका थिए । संग्रौलाले झापालगाय…