ईश्वर पोखरेल

‘तपाईंले गर्न बाँकी केही छैन, नेतृत्व हामीलाई दिनुस्’

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई घरमा आराम गरेर बस्न सुझाव दिएका छन् । अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पाेखरेलले सम्भवतः पहिलोपल्ट औपचारिक रुपमा ओलीलाई अभिभावक बनेर बस्न सल्लाह दिएका हुन् ।  यसअघि पार्टीको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष ओलीलाई अनौपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि सार्वजनिक समारोहमा त्यस्तो अभिव्यक्ति दिएका थिएनन् । तर आज उनले जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले औपचारिक रुपमै ओलीलाई ने…