रवि लामिछाने

रविका वकिलले मागेका थिए घरमै बस्ने सुविधा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न आदेश दिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको टोलीले इजलास कक्षबाटै नियन्त्रणमा लिएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि उनी प्रहरीको नियन्त्रणमा पुगेका हुन् । काठमाडौं, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा बयानका लागि उनी बिहान अदालत पुगेका थिए । बयानपछि थुनछेक बहस…

Page 1 of 2