समाजवादी प्रेस संगठन

समाजवादी प्रेसको राष्ट्रिय भेला फागुनमा

समाजवादी प्रेस संगठन,नेपालले फागुन पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । काठमाडौँमा फागुन ४ गते राष्ट्रिय भेला हुनेछ भने त्यसअघि फागुन ३ गते केन्द्रीय समिति बैठक बस्नेछ । हाल संगठनको केन्द्रीय कमिटीमा रिक्त अध्यक्षलगायतका पदहरूको पूर्ति केन्द्रीय कमिटीले गर्ने र सोको अनुमोदन राष्ट्रिय भेलाले गर्ने निर्णय हिजोको पदाधिकारी बैठकले गरेको छ ।  केन्द्रीय समिति बैठक र राष्ट्रिय भेलाको तयारीका लागि कार्यवाहक अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा मूलव्यवस्थापन समिति गठन गरिएक…