मार्सीको उग्र अभियानको परिणाम : एनआईसी एशिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण
बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्केको बेलामा एनआईसी एशिया बैंकका कर्मचारी कुटिएका छन् । बैंकको म्याग्दी शाखाका दुई कर्मचारीमाथि सांघातिक आक्रमण भएको बताइएको छ ।
शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले कुटिएपछि बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आपत्ति जनाएको छ । सिबिफिनले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा र भत्र्सना गरेको छ ।
‘चैत २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दीस्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयका शाखा …