बिरालो

बिरालो खोजेर श्राद्ध गरियो बारम्बार

सरकारले जारी गर्ने नीति तथा कार्यक्रमको अर्थ, औचित्य र अभिप्राय एउटा हुन्छ, प्रस्तुतिकरणका ढर्रा भने दिक्कलाग्दा छन् । बाजेको पालामा श्राद्ध गर्दा घरमा भएको बिरालोले चाइँचुइँ गर्ला कि भनेर बाँधिन्थ्यो । नातिको पालामा घरमा बिरालो नभए पनि खोजेर ल्याउने र बाँध्ने चलन चल्यो । अर्थात्, नेपालको संसदमा नीति तथा कार्यक्रमको शुरुवात जुन कारणले भएको हो, अहिले पुरानो कुराको देखासिकी गर्दै त्यसलाई कर्मकाण्डी बनाइएको छ । हरेक वर्ष ‘कानुन तर्जुमा गरिने छ’, ‘लागु गरिने…