माओवादी केन्द्र

संवैधानिक इजलासको आदेशप्रति माओवादी रुष्ट

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोगमा प्रतिबन्ध लगाउने सर्वोच्च अदालतको फैसलाप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । संविधानको मर्म र भावनाविपरित तथा न्यायको विश्वव्यापी सर्वमान्य परिभाषाको अपव्याख्या गर्दै अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएको माओवादीको ठहर छ ।  महासचिव देवप्रसाद गुरुङले अदालतको फैसलालाई त्रुटिपूर्ण भनेका छन् । संघीय सरकार र मधेश सरकारको बजेटमा ‘जनयुद्ध’ शब्द प्रयोग गरिएको भन्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले उक्त …

Page 1 of 2