टोपबहादुर

टोपबहादुरले हिसाबकिताब खोजेको त्यो दिन

 – राजु क्षेत्री क्रान्तिकारी पत्रकारका आँखाले दुई दशकअघि भोगेको समाज र त्यो समाजले देखेका सपना आजको आँखाबाट हेर्दा कस्तो लाग्ला ? ग्रामीण समाजको हिजोको त्यो क्रान्तिकारी रोमाञ्चकता आज त्यही रूपमा जीवन्त छ कि फेरियो होला ? समयक्रमसँगै सायद त्यो बदलिएको हुनुपर्छ ! कुन रूपमा फेरियो होला र जनताका घर– घरमा डेरा जमाएर बसेका त्यो समयका क्रान्तिकारीलाई आजको समाजको आँखाबाट हेर्दा कस्ता देखिएलान् ?  मनमा चलेको नमरिसकेको क्रान्तिको उफान बोकेर यात्रामा निस्…