एमसिसी

एमसिसीका निम्ति आयो ग्रिनसिग्नल

चौतर्फी आशंकाबीच पेचिलो गरी संसदबाट अनुमोदन भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्ततः नेपालको हकमा निरन्तर हुने भएको छ । नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनका व्यापारिक साझेदार एलन मस्कको सिफारिसमा एमसिसी लगभग नेपालबाट हट्ने संघारमा पुगेको थियो । एमसिसीले ३२० भन्दा बढी कर्मचारीलाई स्वैच्छिक अवकाश लिन उर्दीसमेत जारी गरेको थियो । तर, यसले निरन्तरता पाउने गरी अमेरिकाबाट ग्रिन सिग्नल आएको छ । अन्योलग्रस्त अवस्थामा अर्थ मन्त्रालयका …