नेपाल पत्रकार महासंघ

धरानका मेयर 'मैमत्त' भएको पत्रकारहरुको ठहर

धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको नेपाल पत्रकार महासंघले निष्कर्ष निकालेको छ ।  पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रको लागि तयार पारेको एक रिपोर्टसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठित ‘मिडिया मिसन’ समितिले त्यस्तो निचोड निकालेको हो । समितिले आज अध्ययनका निष्कर्षहरु बुँदागत रुपमा सार्वजनिकसमेत गरेको छ ।  भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ । व्यावसायिक पत्रकारहरूलाई …