एमाले

राष्ट्रियसभामा पनि एमालेको अवरोध उस्तै

एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा मागेर प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभामा पनि बिरोध गरेको छ ।  आज बसेको राष्ट्रियसभा बैठकमा एमालेका सांसदहरु उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिनुभयो । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्…

Page 2 of 5