सरकार

सरकारबाट मन्त्री फर्काउन किन भयो सरगर्मी ?

प्रचण्ड नेतृत्वको वर्तमान सरकार रहनु वा आलोपालोमा फेरि शेरबहादुरले नै सरकार चलाउनुभन्दा एमालेसँग सहकार्यको हात फैलाउनुलाई कांग्रेसका एकथरि नेताले ‘उचित’ मान्न थालेका छन् ।  महामन्त्री गगन थापाले ‘आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर सरकारमा समाजवादी मोर्चालाई छाडेर जाऔं’ भन्नुको अर्थ विस्तारै ‘एमालेसँग मिलौं’ भन्न खोजेको रूपमा कांग्रेसका नेताहरूले अर्थ लगाएका छन् । यसअघि सरकार, पार्टीका विभागसहितका विभिन्न भागबण्डामा गगन पक्षलाई शून्य …

Page 1 of 3