शिक्षक

दलमा हिंड्ने गुरु बा र गुरु आमालाई कस्दै महावीर

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षामन्त्री महावीर पुनले आज विज्ञप्ति जारी गर्दै सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न देखिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । उनको भनाइ छ, ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र र…