रश्मी तामाङ
कसले खाइदियाे माेडलकाे पैसा ?
चर्चित लोकदोहोरी मोडल रश्मी तामाङ ठगीमा परेकी छन् । हाल अमेरिकामा रहेकी उनी त्यतै बस्दै बस्ने नेपाली युवकबाट लाखौँ रकम ठगीमा परेकी हुन् । झण्डै सात सय म्युजिक भिडियो र विभिन्न टेलिसिरियलमा अभिनय गरेकी रश्मीले युवकको फोटो सार्वजनिक गर्दै ठगीमा परेको जानकारी दिएकी छन् । कुराकानीको स्क्रिन सटलाई आधार मान्ने हो भने ती युवकले रश्मीबाट ठूलो रकम लिएर फिर्ता नगरेको देखिन्छ । ‘महिनाको एक हजार डलर मात्र भए पनि पठाउँदै जा,मेरो सबै पैसा फिर्ता गर’, रश्मीले…