आर्थिक बहस

चिनियाँ रेलमा नेपाली गभर्नरको भाषण ...

चीनको उत्तर पश्चिमी ऐतिहासिक शहर सिआनबाट हिजो अपरान्ह द्रुत गतिको रेल चढेर मध्य भागको हुपेइ प्रान्तीय राजधानी वुहान आइपुगेँ । सोही क्रममा काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० उपर भएको छलफल पढेँ । प्रधानमन्त्री,अर्थमन्त्रीहरुले राजनीति मिश्रित आश्वासन दिनुलाई राज्य सञ्चालनमा अस्वाभाविक मान्न सकिएन । तर,केन्द्रीय बैंकका गभर्नर डा. विश्व पौडेलका धारणा सुनेर ३०० किलोमीटर प्रतिघण्टाको गतिमा दौडिरहेको चिनियाँ रेलभित्रबाट गगनचुम्बी भवन,फराकिला सडक,हरिया फाँटमा उत्पादित अन्नबाली,…