दुर्गां प्रसाई
दुर्गा प्रसाईंलाई दिल्लीमा सुझाव :हाम्रो समर्थन नखोज्नु
राजतन्त्र र हिन्दुराष्ट्र स्थापनाको नाममा देशभर अभियान चलाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गां प्रसाईप्रति भारतले खुलेर असन्तुष्टि जनाएको छ । नयाँ दिल्लीले नेपाल नीतिलाई अहस्तक्षेपमा केन्द्रित राख्दै प्रसाईंका ‘भारतीय समर्थनका दावीहरू’लाई अस्वीकार गरेको बताइएको छ । दिल्लीस्थित सरकारी अधिकारीहरूले प्रसाईंको पछिल्लो भारत भ्रमण‘व्यक्तिगत स्वास्थ्य उपचारसँग सम्बन्धित’ भएको स्पष्ट पारेका छन् । उनीहरुले भारतको नेपाल नीति लोकतान्त्रिक संस्थाहरूसँगको सहकार्य …