सांसद भण्डारी

विद्यार्थीको प्रश्नमा सांसद भण्डारीको जवाफ,‘२०८४ पछि देशको नेतृत्व गर्ने चाहना छ’

युथ भिजिट नेटवर्कले ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रम गरेको छ । कुपण्डोलस्थित वेस्ट मिनिस्टर कलेजमा हिजो नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा.चन्द्र भण्डारीको प्रमुख उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  कार्यक्रममा सांसद भण्डारीले मुलुकको राजनीति, वर्तमान अवस्था, देशको विकासमा युवाको भूमिका र आफ्नो दृष्टिकोण राखेका थिए । त्यसैगरी, उनलाई विद्यार्थीहरुले प्रश्न पनि सोधेका थिए । एक विद्यार्थीले सोधेको ‘तपाईँ यति लामो समयदेखि …