सांसद चन्द्रबहादुर विश्वकर्मा
नीति तथा कार्यक्रमप्रति एमाले सांसदको नबोलेर विरोध
सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रमप्रति सांकेतिक विरोध जनाएका छन् । सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमको खुलेर विरोध गरिरहेका बेला आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसदले ‘नबोलेरै’ विरोध गरेका हुन् । रुकुम घर भएका विश्वकर्मालाई बोल्न उपसभामुख इन्दिरा रानाले पाँच मिनेटको समय दिएकी थिइन् । तर, रोष्ट्रममा पुगेर केही नबोली उनले प्र…