देवप्रसाद गुरुङ,जनार्दन शर्मा

माओवादी नेताहरु भारत र पाकिस्तानतिर बाँडिए

जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको काउन्टरस्वरूप भारतले पाकिस्तानमाथि गरेको सैनिक कारवाहीको विश्वका विभिन्न देशले विरोध गरेका छन् । तर,साँध-सिमाना जोडिएको नेपालले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।  सरकारी तवरबाट आधिकारिकरुपमा धारणा नआए पनि संसददेखि सडकसम्म चासो व्यक्त भैरहेको छ । विभिन्न राजनीतिक पार्टी र नेताहरुले पक्ष-विपक्षमा मत राखिरहेका छन् । यसैबीच प्रमुख प्रतिपक्ष दल नेकमा माओवादी केन्द्रका दुई प्रभावशाली नेताको भने परस्पर…