ह्याप्पी एनिभर्सरी

पूर्व राजारानीको ‘ह्याप्पी एनिभर्सरी’ निर्मल निवास बाहिर

पूर्व राजा ज्ञानेन्द्र शाह वैशाख १७ गतेदेखि पूर्व रानी कोमल र परिवारका सदस्यहरुसहित भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिर्सोटमा बस्दै आउनुभएको छ । शाहले यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग हिजो दुई घण्टा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र शाहसँग लञ्च मिटिङ गर्नुभएको थियो ।  राजावादी नेताहरु अन्य पनि त्यहाँ पुगेको बताइन्छ । प्रायः निर्मल निवासमा भेट दिने पूर्वराजाले नगरकोट बोलाउनुको कारण अर्कै पाइएको छ…