सोफिया

बेलायती राजकुमारी आइपुगिन्, राजकुमार आउँदै

बेलायतकी राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । बिहान ११ बजे काठमाडौँ ओर्लिएकी उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बेलायती दूतावासका कर्मचारीले स्वागत गरे ।  सोफिया एयरपोर्टबाट सिधै लैनचौरस्थित दूतावास पुगेकी छन् । बेलायती राजकुमार तथा उनका श्रीमान एडवार्ड दिउँसो आइपुग्ने र त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने कार्यक्रम छ ।  सोफिया लण्डनबाट सिधै काठमाडौँ आएको तर राजकुमार एडर्वाड भने भारत हुँदै आउने कार्यक्रम तय …