किरण श्रेष्ठ

हाम्रो बचत लगेर ससुराली पोस्न पाइन्छ ?

खाडी मुलुकमा श्रम, पसिना बेचेर आर्जेको रकम पोखराको सूर्यदर्शन सहकारीमा राखेका थिए, किरण श्रेष्ठले । उक्त रकम जिबी राई, रवि लामिछानेहरूको समूहले अपचलन गरेसँगै आन्दोलनरत छन्, उनीहरू । सूर्यदर्शनमा १८ हजार ७ सय बचतकर्ताको १ सय ३५ करोडभन्दा बढी बचत रहेको बताइन्छ । उक्त रकम अपचलनविरुद्ध हालसम्म एक हजार ५२ ले प्रहरीमा जाहेरी दिएका छन् । ग्यालेक्सी टेलिभिजनमा उक्त सहकारीबाट ६ करोड रकम गएको देखिन्छ भने बाँकी जिबी राईका अन्य कम्पनीले लगेको छ । ०७९ सालदेखि नै सहकारीको रकम फिर्ता ग…