सिंगापुर एअरलाइन्स
सिंगापुर एअरलाइन्सका पाइलटले ब्रेक लगाउन बिर्सेपछि...
सिंगापुरबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको सिंगापुर एअरलाइन्सको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । रन वेमा अवतरणपछि पार्किङ वेमा आइपुगेको ए ३८० विमानका चालकले ब्रेक लगाउन बिर्सेपछि भएको दुर्घटनाम विमानमा रहेका उडान दलका एक सदस्य घाइते भएको बताइएको छ । भनिएको स्थानमा नरोकिएपछि विमान ढल्कन पुगेको थियो । पछि चालकले विमानलाई भनिएको स्थानमा रोके पनि उडान दलका एक जना सदस्यलाई सामान्य चोट लागेको सिंगापुर एअरलाइन्सले जनाए…