विनोद चौधरी,देवीप्रसाद भट्टचन

माननीयमाथि महिलाको बात, नबिलको लामो हात

एमाले सांसद तथा प्रभु बैंकसम्बद्ध प्रभु ग्रुप मातहत विभिन्न कम्पनीका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचनमाथि एउटी महिलाले गम्भीर आरोप लगाएकी छन् । विगतमा उनै देवीद्वारा सबै ठाउँमा अगाडि सार्दै माथि पुर्‍याइएकी कुसुम लामाले करोडौं अपचलनको बात लगाएपछि मामिला ‘पेचिलो’ बन्दै गएको छ । एमाले सांसद भट्टचनविरुद्ध विगतकी घनिष्ठ मित्रले २७ करोड रूपैयाँभन्दा बढी ठगेको आरोप लगाएकी हुन् । प्रभु म्यानेज्मेन्टकी अध्यक्ष कुसुम लामाले राष्ट्र बैंकलगायत विभिन्न निकायमा उक्त ठगीबारे …