बसेरा होटल

एमालेलाई किन यही होटल प्यारो ?

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारको दक्षिण गेट सामन्नेको बसेरा होटललाई कारबाहीस्वरुप जरिवाना तिराएको छ । उपभोक्ता हितविपरीत कार्य गरेकाले तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।  बसेराले अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा मिनरल वाटरको बोटल बेचेपछि विभागले कारबाही गरेको हो । तर, सोही होटलमा नेकपा एमालेको सचिवालय बैठक आज पनि बसेको छ ।  ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेले बैठक होटलमा राखेको …