मेघेन्द्र थापा 

यसकारण रविको रातिको भाषणमा झुल्किइन् निकिता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै हिजो साँझ बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएको भीडलाई रविले भने, ‘सरकारले प्रतिशोध साँध्न षड्यन्त्र रच्दैछ ।’ उनको भनााई थपडी बजाउँदै कार्यकर्ताले पनि ‘हो हो’ थपे । हुन त भीडको विवेक हुन्न भन्ने भाष्य छ । जुन, केही हदसम्म हिजो पनि सत्य साबित भएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम …