नेकपा माओवादी केन्द्र

प्रधानमन्त्रीको चीन भ्रमणबारे अग्नि सापकोटाले बोल्ने

सत्तारुढ नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।  आज दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादीले तीन महिने अभियान, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न चीन भ्रमण तथा विभिन्न समसामयिक विषयमा धारणा सार्वजनिक गर्न लागेको हो । उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पत्रकार सम्मेलनमा पार्टीको धारणा राख्ने बताइएको छ ।   आजै प्रधानमन्त्री प्रचण्डले पनि संसदमा प्रतिनिधित्व गर्ने सात राजनीति…

Page 1 of 2