बालुवाटार

टीआरसी विधेयक अघि बढाउन प्रमुख तीन दलबीच बालुवाटारमा सहमति

प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंगोमा पुर्याउने सहमति जुटेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुले संसदमा विचाराधीन संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक पारित गरेर शान्ति प्रक्रियालाई टुंग्याउने समझदारी गरेका हुन् ।  माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साँझ बालुवाटार छलफल भएको थियो । सो छल…

Page 1 of 3