मेयर बालेन्द्र (बालेन) साह

बालेन आफैं कस्तो ठाउँमा बस्छन् ?

नक्सा पास नै नभएको भवनमा ड्याङड्याङ डोजर चलाउन तम्सिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको समूह मापदण्डविपरीत बनेको भवनमा बसिरहेको पाइएको छ । महानगर अहिले बसिरहेको काठमाडौं प्लाजाको नक्सा पास छैन । नेपाल ट्रष्टको स्वामित्वमा रहेको उक्त भवनमा बालेनहरु सरेको डेढ वर्ष बितिसकेको छ ।  २०७९ चैत ८ गते महानगर र नेपाल ट्रष्टबीच १० वर्षका लागि बहाल सम्झौता भएको हो । पाँच रोपनी दुई पैसा क्षेत्रफलमा बनेको काठमाडौं प्लाजा मापदण्डविपरीत छ । अर्काको पाए भत्काउ…