२१ मंसिर २०८२, आइतबार | 07 Dec 2025, Sunday
पुष्प केसी
जेठ ६, २०७९
0 shares
सानेपामा केही बेरअघि आगलागी भएको छ । सडकमा रहेको बिजुलीको खम्बाबाट आगलागी शुरु भएको हो ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
टिप्पणीहरू