मनिषाको बिरालोद्वारा प्रेमिका खोज्दै घर परित्याग

मनिषाको बिरालोद्वारा प्रेमिका खोज्दै घर परित्याग

अभिनेत्री मनिषा कोइरालाको भाले बिरालोले पोथी खोज्दै घर छाडेको छ । आज बिहान सामाजिक सञ्जालमा बिरालोको फोटोसहित कोइरालाले ओरेओ कोइराला तीन रातदेखि घरबाट हराएको लेखेकी छन् ।

बिरालो हराउनुको मुख्य कारण अनुमान गर्दै मनिषाले लेखेकी छन्, ‘सम्भवतः उसले साथी (पोथी) खोज्दै हिँडेको होला ।’ बिरालो छिट्टै घर फर्किनेमा उनी विश्वस्त देखिएकी छन् ।

बिरालोको फोटोसहित प्रकाशित विवरणमा उनले कसैले देखेमा खबर गरिदिनसमेत अनुरोध गरेकी छन् ।

टिप्पणीहरू