जेन जीको अर्काे समूह आन्दोलन गर्दै

जेन जीको अर्काे समूह आन्दोलन गर्दै

जेन जीको एनटेकजी समूहले भ्रष्टाचार र अपराध नियन्त्रणको माग गर्दै प्रदर्शन गर्ने भएको छ । सुरेन्द्र घर्ती नेतृत्वको समूहले पर्सि बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ । 

समूहले प्रदर्शनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छ।

संयोजक घर्तीले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा असोज २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शान्तिपूर्ण सभा तथा प्रदर्शन गरिने उल्लेख छ ।

टिप्पणीहरू