यौन दुव्र्यवहार गर्नेलाई बोक्न मिल्छ ?

यौन दुव्र्यवहार गर्नेलाई बोक्न मिल्छ ?

२०८१ साल पौष १३ र १४ गते बिराटनगरमा सम्पन्न कानुन ब्यवसायी महिला राष्ट्रिय सम्मेलनमा गएका एकजना वकिलले यौन दुव्र्यवहार गरेको पाइएको छ । ती वकिल ललितपुर बार एसोसिएसनमा बस्नेत थरका रहेको उजुरीमा उल्लेख छ । 

उनले काठमाडौंबाट डकुमेन्ट ल्याइदिएको छु भनी हलमा एउटा खाम दिएको तर त्यो रित्तै देखेर खै त भन्दा होटलमा छुटेछ भनी उतै बोलाएको, पछि घर जान हाइवे छेउमा निस्कँदा त्यहीँ आएपछि जुत्ताले हान्नुपरेको आरोप छ । 

उजुरीमा थप भनिएको छ– होटलमा आऊ भनेकोले तत्कालै श्रीमानलाई पनि बोलाएँ । र, जुत्ताले हानें, यस्तो घटना सहन र यत्तिकै छाड्न हुँदैन भनेर नेपाल कानुन ब्यबसायी परिषद समेतमा उजुरी गरेको छु । 
 

टिप्पणीहरू