काठमाडौंमा ओर्लिए डेढ दर्जन अमेरिकी फौज

अमेरिकी सेनाको एउटा डफ्फा काठमाडौं आइपुगेको छ । अमेरिकी वायुसेनाको विमानमा आएको १८ जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दिउँसो पौने ४ बजे अवतरण गरेको बताइन्छ ।
अमेरिकी सेनाको कल साइन आरसीएच १८१५ लेखिएको सी १७ विमानमा आएको सैन्य टोलीका कमाण्डर पाइलट मेजर गोञ्जालेज भएको बुझिएको छ । उक्त विमान काठमाडौंबाट आज पाकिस्तान हुँदै अमेरिका फर्कने छ ।
टिप्पणीहरू