माननीयहरुको टोली नयाँ दिल्लीमा व्यस्त (फोटो फिचर)
![माननीयहरुको टोली नयाँ दिल्लीमा व्यस्त (फोटो फिचर)](https://janaaastha.prixacdn.net/media/albums/received_762910589070535_HndBHTJqT7.jpeg)
भारत भ्रमणमा गएको संसदीय टोली भेटघाटमा व्यस्त छ । सांसद राजकिशोर यादवको नेतृत्वमा गएको सांसदहरुको टोलीले भारतीय सभामुख र विदेशमन्त्रीसँग भेटवार्ता गरेको छ ।
टोलीले विदेशमन्त्री एस. जयशंकरसँग हैदरावाद हाउसमा र सभामुख ओम बिर्लाकोटासँग संसद भवनमा हिजो भेट गरेको बताइएको छ ।
टिप्पणीहरू