सेनापति उच्चस्तरीय टोलीसहित पोखरा प्रस्थान

सेनापति उच्चस्तरीय टोलीसहित पोखरा प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा पोखरा जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर ९ एन आरएएम अगुस्तामा नौ सदस्यीय टोलीसहित बिहान पौने ९ बजे पोखरा नजिकैको विजयपुर ब्यारेकतिर लाग्नुभएको हो ।

विजयपुर व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ । शर्मा सोही सम्मेलनमा प्रमुख अतिथि रहने कार्यक्रम छ ।
 

टिप्पणीहरू