काठमाडौं उपत्यकामा देखियो बर्डफ्लु

काठमाडौं उपत्यकामा देखियो बर्डफ्लु

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएको छ । उपत्यकाका तीन स्थानमा बर्डफ्लु पुष्टि भएको बताइएको छ ।  पशु सेवा विभागका महानिर्देशक सम्झनाकुमारी काफ्ले पाण्डेले बर्डफ्लु देखिएको जानकारी गराउनुभएको हो । 

ललितपुरको खुमलटार, काठमाडौंस्थित नार्गाजुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफलु देखिएको विभागले जनाएको छ । संक्रमित कुखुराको यकिन संख्या बताइएको छैन ।

टिप्पणीहरू