२२ मंसिर २०८२, सोमबार | 08 Dec 2025, Monday
जन आस्था
माघ २१, २०७९
16 shares
हिजो भुटान जानुभएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आज काठमाडौं फर्कनुभएको छ । उहाँ भुटानको पारोबाट हवाई उडानमा आउनुभएको हो ।
घिसिङ ड्रुक एअरको उडान नम्बर केबी २०४ बाट बिहान पौने १२ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ ।
टिप्पणीहरू