बेलायती सेनाका जर्नेल मध्यराती काठमाडौंमा

बेलायती सेनाका जर्नेल मध्यराती काठमाडौंमा

बेलायती सेनाका एक जना जर्नेल नेपाल आएका छन् । लेफ्टिनेण्ट जर्नेल रिचार्ड वार्ड ल हिजो राति काठमाडौं आइपुगेका हुन् । 

उनी सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा साढे ९ बजे आइपुगेको बुझिएको छ । रिचार्ड बेलायती सेनाको गुर्खाज् ब्रिगेडका कमाण्डेन्ट हुन् ।

टिप्पणीहरू