अमरेशकुमार र ‘र’ प्रमुखबीच डेढ घण्टा गोप्यवार्ता

अमरेशकुमार र ‘र’ प्रमुखबीच डेढ घण्टा गोप्यवार्ता

नेपाली काँग्रेसबाट बागी उठेर सर्लाहीबाट सांसद बनेका अमरेशकुमार सिंहले हिजो पनि भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुखसँग भेटेका छन् । राघव भट्नागरसँग भेटघाट गर्न उनी साँझ राघवको निवास पुगेका थिए ।

विशालनगरस्थित रावघ निवासमा साढे ५ बजे पुगेका उनी झण्डै ७ बजे निस्किए । राष्ट्रपतिको आगामी निर्वाचन,रवि लामिछानेको पदमुक्तिलगायत समग्र राजनीतिको पछिल्लो विश्लेषण सुनाउन सिंह विशालनगर पुगेको राजनीतिक वृत्तको अनुमान छ ।

टिप्पणीहरू