तारा बराल पुगिन् आइसियुमा

तारा बराल पुगिन् आइसियुमा

आफूलाई अभियन्ता बताउँदै विभिन्न गतिविधि गर्दै आएकी तारा बराललाई वीर अस्पतालको आइसियुमा भर्ना गरिएको छ ।

दिनहुँ विरोध प्रदर्शन, ज्ञापन पत्र बुझाउँदै हिँड्ने गरेकी बराललाई आज अस्पतालमा भर्ना गरिएको उनको समूहका सदस्यहरुले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

गत वर्ष तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको समर्थनमा सर्वोच्च अदालतको गेट बाहिर कानुन व्यवसायीहरुसँग भिडन्त गरेपछि उनी चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू