पेलेको आज अन्तिम संस्कार गरिँदै

पेलेको  आज अन्तिम संस्कार गरिँदै

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा हुन लागेको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

टिप्पणीहरू