आगलागी पीडित मियाँलाई सघाउन पुगे श्याम र मीरा

आगलागी पीडित मियाँलाई  सघाउन पुगे श्याम र मीरा

हिजो आइतबार  दिउँसो मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर-७ अलिबक्सा टोलका अस्फाक मियाँको घरमा आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति खासै नभए पनि लाखौंको धनमाल जलेर नष्ट भएको थियो।

पीडित परिवारलाई आज  नगरप्रमुख श्याम राजवंशी र उपप्रमुख मे!रादेवी दास केवरतले केही खाध्यान्न र ओढ्ने- ओछ्याउने कपडाहरु राहतस्वरुप प्रदान गरेको स्थानीय अजिर मियाँले बताए ।

टिप्पणीहरू