लोकदोहोरी गायिका कल्पनाले कसिन् लगनगाँठो

लोकदोहोरी गायिका कल्पनाले कसिन् लगनगाँठो

लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग लगनगाँठो कसेकी हुन् । उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।

पछिल्लो समय टेलिभिजन कार्यक्रम इन्द्रेणी मार्फत् निकै चर्चामा आएकी गायिका दाहाल आर्चायसँग विवाहपछि अमेरिका जाने पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू