चीनमा लकडाउन अति भो भन्दै जनता ओर्लिए सडकमा

चीनका विभिन्न शहरमा लकडाउनविरुद्ध व्यापक प्रदर्शन भएको छ । राजधानी बेइजिङ, साङहाई,उरुमुछी र उहान शहरमा स्थानीय विरोधमा उत्रेका हुन् । 

उनीहरुले लकडाउनले जनजीवन असहज भएको बताउँदै क्वारिन्टिन र बृहत परीक्षणको आवश्यकता नरहेको उल्लेख गरेका छन् ।

दक्षिणको उहानदेखि उत्तरपश्चिमको उरुमुछीसम्मका सडकमा सर्वसाधारणले लकडाउनको प्रतिरोध गरेका छन् ।

 

टिप्पणीहरू